काठमाडौं । अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनपछि जारी रहेको मतगणनामा महासचिवको मतगणना सकिदाँ थापामगर महासचिवमा निर्वाचित भएका हुन् । उनी उपमहासचिव जनार्दन शर्मा पक्षधर प्यानलबाट उम्मेदवार बनेका थिए । थापामगरले ६०१ मत प्राप्त गरेका छन् ।महासचिवमा निर्वाचित थापामगर यस अघि संगठनको सचिवको जिम्मेवारीमा थिए । त्यस अघि…