राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले सो पार्टीलाइ औपचारिक रूपमा दर्ता गराएको नेता केशव झाले जानकारी दिए । आयोगवाट दल दर्ताको प्रमाणपत्र पनि लिइ सकिएको छ । उनको पार्टीको चुनाव चिन्ह ‘ग्याँस सिलिन्डर’ तोकिएको छ । ‘आज मिति २०८१ माघ ८ गते निर्वाचन आयोगद्वारा  ूराष्ट्रिय मुक्ति पार्टी…