शुक्लाफाँटामा नेपालको जमिन भारतले उपभोग गर्याे : रघुजी पन्त

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिरहेको भन्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिरहेको विषयमा गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका हुन् । 'कञ्चनपुरको शुक्लाफाँटामा भारतीयले उपभोग गरिरहेको जमिन सरकारले आफ्नो जिम्मा ल्याउन पहल…