काठमाडौं । सरकारले अनुदानसम्बन्धी दुई कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्ते निर्णय गरेको हो । सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ र विशेष अनुदानसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै, सहलगानीसम्बन्धी कार्यविधि २०७७ र कोभिड १९ को महामारीबाट…