भीम रावलको आरोप प्रचण्डकै कपीपेस्ट : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको ७४ बुँदे आरोप २०७७ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका १९ पेजकै कपीपेस्ट भएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि ज्ञवालीले रावलले बुधबार पत्रकार सम्मेलन गरेर दिएका अभिव्यक्ति सुनेर समाजले उनीभित्र कति नकारात्मकता रहेछ…