काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जसपा नेपालकी सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । समितिका ज्येष्ठ सदस्य गोपालकुमार बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव राखेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । समिति…