काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जारी सचिवालय बैठकमा आफूलाई नेतृत्वबाट हटाउन खोजिएको भए कुन विधि र प्रक्रियाबाट हटाउने भन्ने प्रश्न उठाएका छन् । आफूनिकट नेताहरू नै पार्टी पुनर्गठनको पक्षमा खुलेपछि दबाबमा परेका ओलीले बहुसंख्यक सचिवालय सदस्यहरूको धारणा सुनिसकेपछि यस्तो प्रश्न उठाएको बैठकमा सहभागी एक नेताले बताएका छन् । जेठ ४ गतेदेखि जारी…