काठमाडौं । एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयमा प्रशन उठाउने नेता कार्यकर्तामाथि कारबाही गर्ने भएको छ । एमाले सचिवालयको आइतबारको बैठकले पार्टीको आधिकारिक निर्णयविपरीत जग्गा दान लिएको विषयमा अभिव्यक्ति दिने नेता कार्यकर्तासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बैठकले त्यसबारे सार्वजनिक बहस गर्न पार्टी पंक्तिलाई रोक लगाएको छ ।…