काठमाडौं । अमेरिका र बेलायतले संविधान दिवसको अवसरमा नेपाल सरकार र नेपाली जनतालाई शुभकामना पठाएका छन् । शुभकामना सन्देशमा अमेरिकाले आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध गरिएको जनाएको छ भने बेलायती राजा चार्ल्सले राष्ट्रपति रामचन्द्र पौडेललाई शुभकामना पठाएका हुन् । काठमाडौंस्थित बेलायती दूतावासले राजा चार्ल्सको शुभकामना सन्देश बिहीबार सार्वजनिक गरेको हो । ‘आज तपाईं…