कांग्रेसलाई एक तहका नेता तथा कार्यकर्ताले बदनाम गरे : सुजाता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवम् पूर्वमन्त्री सुजाता कोइरालाले काँग्रेसलाई एक तहका नेता तथा कार्यकर्ताहरूले बदनाम गरिरहेको टिप्पणी गरेकी छिन् । काँग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन् । शनिबार काठमाडौँमा आयोजित ४२औँ बीपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ कोइरालाले पुर्खाहरूले सङ्घर्ष गरेर…