परराष्ट्र मन्त्री खनाल आज भारत जाँदै

काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन् । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै मन्त्री खनालको तीन दिने भारत भ्रमण तय भएको जनाएको छ। मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्। भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल र भारतका…