जापानको जीडीपीमा निरन्तर सुधार

टोकियो । जापानको अर्थतन्त्रले अप्रिलदेखि जुनसम्मको तीन महिनामा वास्तविक आधारमा वार्षिक १.० प्रतिशतले वृद्धि गरेको छ । यो पाँचौँ पटक लगातार त्रैमासिक वृद्धि भएको जापानको क्याबिनेट कार्यालयले शुक्रबार जनाएको छ । जनवरी-मार्च अवधिको प्रारम्भिक तथ्यांमा ०.२ प्रतिशतको गिरावट देखाइएको थियो, तर त्यसलाई संशोधन गरी ०.६ प्रतिशतको वृद्धि गरिएको छ । महँगी समायोजनपछि, अप्रिल-जुन त्रैमासिकमा जापानको…