वेलिङ्टन (न्यजिल्याण्ड) । न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्ध जारी राख्ने प्रयास गरिरहेकोे आरोप लगाउँदै थप युद्धको ‘षड्यन्त्र’ विफल भएको बताएका छन् । प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भने, “गाजामा जे भइरहेको छ त्यो पूर्ण रूपमा भयावह छ, मलाई लाग्छ नेतान्याहु षड्न्त्रकारी योजनाबाट धेरै टाढा पुग्नुभएको छ ।” “नेतान्याहुले अन्तर्राष्ट्रिय समुदायको कुरा नसुन्नु…