मस्कको टेस्लाले बेलायती घरहरूमा बिजुली आपूर्ति गर्न दियो आवेदन

काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको विद्युतीय कार तथा ऊर्जा कम्पनी टेस्लाले बेलायती घरहरूमा बिजुली आपूर्ति गर्ने लाइसेन्स अर्थात् अनुमतिपत्रका लागि आवेदन दिएको छ । टेस्लाले ऊर्जा निगरानी गर्ने संस्था अफजेममा आवेदन दिएको हो । यदि आवेदन अनुमोदन भएमा टेस्लालाई बेलायतको ऊर्जा बजारमा प्रभुत्व जमाउने ठूला फर्महरूलाई अर्को वर्षदेखि नै इङ्ग्ल्यान्ड, स्कटल्यान्ड र वेल्सका घर…