नाइजेरियामा गत मार्चमा अपहरण गरिएका ३८ जनाको सामुहिक हत्या

नाइजेरियाको उत्तरी जाम्फारा राज्यको एउटा गाउँबाट गत मार्चमा अपहरण गरिएका ३८ जनाको सामुहिक हत्या गरिएको छ । ब्यान्डिट्स डकैत नामक आपाराधिक समुहले अपहरण गरेका ५४ जना मध्ये ३८ जनाको हत्या गरेको हो । अपहरण मुक्त गर्नका लागि सो समुहले मागेको फिरौती रकम उपलब्ध गराएको केही समयमा नै उनीहरुको हत्या गरेको हो । अनतर्राष्ट्रिय सञ्चार माध्यमका…