अनिल अम्बानी समूहका कम्पनीमा ईडीको छापा

काठमाडौं । प्रवर्तन निर्देशनालय (ईडी) ले बिहीबार रिलायन्स अनिल अम्बानी समूहका कम्पनीहरूमा छापा मारेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार यी कम्पनीहरूविरुद्ध ३ हजार करोड रुपैयाँको बैंक ऋण ठगीसँग सम्बन्धित मनी लान्ड्रिङ मुद्दा अन्तर्गत यो कारबाही गरिएको हो । आधिकारिक स्रोतहरूले पीटीआईलाई बताएअनुसार हाल मुम्बईमा अनिल अम्बानी समूहका कम्पनीहरू विरुद्ध कारबाही भइरहेको छ…