काठमाडौं । अमेरिकाले इरानलाई ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रम सहयोग गर्नेबारे तयारी गरिरहेको छ । झन्डै दुई हप्तासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका र मध्यपूर्वका मुख्य प्रतिनिधिले इरानसँग वार्ताको प्रयास गरिरहेका सीएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अनुसार प्रस्तावहरू…