तेहरान । होर्मुज जलमार्ग (जलडमरूम) बन्द गर्नबाट इरानलाई रोक्न अमेरिकाले चीनसँग आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँगको अन्तर्वार्तामा भने 'संसारकै लाइफलाइन मानिने हर्मुज जलमार्ग इरानले बन्द गर्ने धम्की दिएको छ, त्यो चीनले रोक्नुपर्छ । इरानको संसदले हर्मुज जलमार्ग बन्द गर्ने योजनालाई स्वीकृति दिएसँगै अमेरिकाले चीनको सहयोग मागेको हो । अब हर्मुज…