काठमाडौं । अमेरिकासँगको व्यापार युद्ध तीव्र गतिमा बढ्दै गएमा जर्मनीले अझै दुई वर्ष आर्थिक मन्दीको सामना गर्नुपर्ने त्यहाँको केन्द्रीय बैंकले जनाएको छ । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर जुलाईदेखि पूर्णरूपमा लागू हुने हो र युरोपेली सङ्घ (ईयू) ले प्रतिकार गर्ने हो भने जर्मनीको उत्पादन यस वर्ष शून्य दशमलव पाँच प्रतिशत र सन् २०२६ मा…