भारत । गुजरातको अहमदाबादमा एक विमान दुर्घटना भएको खबर प्राप्त भएको छ । प्रारम्भिक जानकारी अनुसार उडानको तयारीमा रहेको एअर इण्डियाको विमान टेकअफका क्रममा मेघानी क्षेत्रमा दुर्घटनामा परेको हो । स्थानीय स्रोतका अनुसार घटनास्थलबाट बाक्लो कालो धुवाँ देखिएको छ। उक्त विमान लण्डन उड्ने तयारीमा थियो र यसमा २४२ यात्रु रहेको थिए । भारतको सरकारी समाचार…