काठमाडौं । अमेरिका र चीनबीच आज बेलायतको लन्डनमा नयाँ चरणको व्यापार वार्ता हुँदैछ । दुई देशबीच चलिरहेको व्यापार युद्ध समाधान गर्ने उद्देश्यले लन्डनमा नयाँ चरणको वार्ता हुन लागेको बीबीसीले जनाएको छ । गएको शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको वार्ताका लागि वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डल लन्डन जान लागेको घोषणा गरेका थिए । चीनले पनि उपप्रधानमन्त्री हे…