भारतले बन्द गर्‍यो कश्मिरका आधाभन्दा धेरै पर्यटकीय स्थल

श्रीनगर । भारतले कश्मिरको आधाभन्दा धेरै पर्यटकीय स्थल बन्द गरेको छ । मंगलबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो । गत हप्ता पहलगाममा पर्यटकको हत्या भएपछि सरकारले त्यहाँ सुरक्षा व्यवस्था कडा पारेको छ । यसै अन्तर्गत सुरक्षा व्यवस्थाको समीक्षा गर्न राज्यका ८७ मध्ये ४८ वटा पर्यटकीय स्थल बन्द गरिएको हो । गएको मंगलबार आक्रमणकारीहरूले…