भारतीय नौसेनाले गर्‍यो युद्ध अभ्यास

काठमाडौं । पहलगाम हमलापछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यही तनावका बिच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ । भारतीय नौसेनाले यस अभ्यासमा भारतीय युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर शत्रुको जहाजलाई डुबाएको बताएको छ । भारतीय नौसेनाका प्रवक्ताले भने, ‘भारतीय नौसेना जहाजहरूले लामो दूरीको सटीक हमलाहरू प्रदर्शन गर्न सफलतापूर्वक एन्टी–सिप फायरिङहरू गरेको…