इजरायली रक्षामन्त्रीकाे चेतावनी : खामेनेईलाई अब अस्तित्वमा रहन दिन सकिँदैन

काठमाडौं । इरानले इजरायलको दक्षिणी भागमा रहेको बेरशेबा शहरको सोरोका अस्पतालमा मिसाइल आक्रमण गरेको छ । इरानको मिसाइल आक्रमणमा इजरायली अस्पताल क्षतिग्रस्त भएको छ र धेरै मानिसहरू घाइते भएका बीबीसीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले यो आक्रमणको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार…