काठमाडौं । इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी दिइएको छ । इरान इन्टरनेसनलका अनुसार, देशका लागि गद्दारी गरेको आरोपमा दोषी ठहर गरिएका इस्माइल फेक्री नामका व्यक्तिलाई इरानले सोमबार फाँसी दिएको हो । त्यहाँको सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सदर गरेपछि उनलाई कारबाही गरिएको इरानको सरकारी मिडियाले जनाएको छ । फेक्रीले…