काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर भएका छन् । कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा म्याकगिललाई सिड्नी जिल्ला अदालतले आज दोषी ठहर गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उनले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएका थिए । त्यसपछि ती दुई…