पुटिनले ट्रम्पसँग चाँडै वार्ता गर्ने

मस्को । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जानकारी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकको बारेमा जानकारी दिएका हुन् । शुक्रबार बिहान मिडियासँग कुरा गर्दै पेस्कोभले भने, ‘बैठकमा रूसलाई थप जानकारी प्रदान गरिएको थियो भने राष्ट्रपति पुटिनले आफूसँग भएको जानकारी…