वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलबार फोनमा कुराकानी गर्दै छन् । यो फोनवार्ता मस्कोको आक्रमणको तीन वर्षभन्दा बढी समयपछि युक्रेनमा युद्ध रोक्नका लागि सम्भावित महत्त्वपूर्ण कदम हुनसक्छ । दुवै पक्षले वासिङ्टन र मस्कोबीच भएका हालका वार्ताहरूबारे आशावादी धारणा व्यक्त गरेका छन् तर ३० दिने युद्धविरामको सबैभन्दा कठिन बुँदाहरू समाधान…