युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

काठमाडाैं । पश्चिम एसियामा जारी युद्ध र अस्थायी युद्धविरामका बिच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ । लगानीकर्ताहरूले शान्ति वार्ताको आशा राख्दै सेयर बजारमा सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर छ । प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा सेयर सूचकाङ्क बढेका छन्, तर कच्चा तेलको मूल्य निरन्तर माथि गएको छ र ब्रेन्ट तेल करिब प्रति ब्यारेल…