इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण

काठमाडाैं । इरानले आफ्नो लावान टापुस्थित तेल संरचनामाथि भएको हवाई आक्रमणपछि कुवेत र संयुक्त अरब इमिरेट्समाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको सरकारी टेलिभिजनले जनाएको छ । सरकारी प्रसारण माध्यमका अनुसार लावान टापुको तेल संरचनामा आक्रमण भएको केही घण्टापछि कुवेत र इमिरेट्सतर्फ मिसाइल र ड्रोन प्रहार गरिएको हो । इरानी राष्ट्रिय तेल प्रशोधन तथा वितरण कम्पनीका…