सर्बियामा विपक्षी सांसदहरूले प्रहार गरे संसद्भित्र स्मोक बम

काठमाडौं । सर्बियाको संसद्मा विपक्षी सांसदहरूले संसद्भित्र धुँवा निस्किने 'स्मोक ग्रिनेड' प्रहार गरेपछि कोलाहल मच्चिएको छ । संसद् बैठक चलिरहेको बेला विपक्षी सांसदहरूले धुवाँ निस्कने ग्रिनेट प्रहार गरेका बीबीसीले जनाएको छ । विपक्षीहरूले देशमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनको समर्थन गर्दै सरकारको विरोध गरेका थिए । विपक्षीहरूले विद्यार्थीहरूको आन्दोलनमा समर्थन गर्न खोज्दा संसद् भवनभित्रका सुरक्षाकर्मीसँग झडप…