इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीयको मृत्यु

एजेन्सी । इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीय मारिएका छन्। मृत्यु हुने दक्षिण भारतीय केरलाका ४७ वर्षीया एनी थोमस गेब्रियल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको मृत्यु भएको मृतकका आफन्तले पुष्टि गरेका हुन् । गेब्रियलका परिवारका सदस्यहरूले मार्च १ मा भारतीय दूतावासबाट ग्याब्रियलको मृत्युको पुष्टि भएको आइतबार इमेल प्राप्त बताएका छन् । 'हामीले जोर्डनस्थित…