निजी अन्तरिक्षयान ‘ब्लू गोस्ट’ चन्द्रमामा अवतरण

काठमाडौं । अमेरिकी कम्पनी फाअरफ्लाई एअरोस्पेसले पठाएको यान चन्द्रमामा अवतरण गरेको छ । चन्द्रमामा पृथ्वीबाट देखिने विशाल खाडल 'सी अफ क्राइसिस' को अन्वेषण गर्ने उद्देश्यसहित फाअरफ्लाई एअरोस्पेसले गएको जनवरी १५ तारिखमा 'ब्लू गोस्ट' नामको अन्तरिक्षयान प्रक्षेपण गरेको थियो । यो अभियान नासा र निजी कम्पनीहरूबीचको सहकार्यमा सञ्चालन भएको हो । 'ब्लू गोस्ट' चन्द्रमामा पुग्ने दोस्रो…