भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ माओवादीको मृत्यु

रायपुर । भारतीय सुरक्षा बलसँगको भिडन्तमा मंगलबार एक शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतीय गृह मन्त्रालयले यसलाई हालैका लडाइँमध्ये सबैभन्दा ठूलो भनेको छ । मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ । नयाँदिल्लीले दशकौँ…