अवैध आप्रवासीको खतरासँग जुध्न बेलायतमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं । अवैध आप्रवासीको खतरासँग जुध्न बेलायतमा आजदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुने भएको छ । सम्मेलनमा ४० वटाभन्दा धेरै देशका प्रतिनिधि सहभागी हुने बीबीसीले जनाएको छ । सम्मेलनमा बेलायती प्रधानमन्त्री किअर स्टार्मरले मानव बेचबिखन गर्ने गिरोहलाई रोक्न र देशहरूबीच आपसी सहयोग बढाउनमा जोड दिनु हुनेछ । आप्रवासीको एजेन्डामा गर्न लागिएको यो पहिलो सम्मेलन…