ढाका । बगंलादेश नेशनल पार्टीका अध्यक्ष खालिदा जिया मंगलबार राति १० बजे लण्डन प्रस्थान गर्ने भएकी छन् । कतारका अमिर तमिम बिन हमाद अल थानीले उपलब्ध गराएको एयर एम्बुलेन्समार्फत उनी उपचारका लागि लन्डन प्रस्थान गर्न लागेकी हुन । जसका लागि कतारले पठाएको एयर एम्बुलेन्स सोमबार साँझ ढाका आइसकेको छ । सोमबार गुलसनस्थित बिएनपी अध्यक्षको कार्यालयमा…