काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा रहेको एक होटलमा रुसले मिसाइल आक्रमण गर्दा चार जनाको ज्यान गएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको राजधानी ब्रसेल्समा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनको तयारी गरिरहेका बेला रुसले आक्रमण गरेको बीबीसीले जनाएको छ । आक्रमणबाट अरू ३१ जना घाइते भएका छन् । युक्रेनको मध्य शहरमा रहेको एउटा होटलमा मिसाइल…