काठमाडौं । विश्वका १९ प्रतिशत बालबालिका द्वन्द्वग्रस्त क्षेत्रमा बस्ने गरेका संयुक्त राष्ट्र संघले जनाएको छ । राष्ट्र संघले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा अन्य ४७ करोड २० लाख बालबालिका द्वन्द्व र हिंसाका कारण विस्थापित भएका उल्लेख छ । अध्ययनमा संयुक्त राष्ट्र बालकोष (युनिसेफ) ले प्यालेस्टाइन, म्यानमार, हाइटी र सुडानजस्ता क्षेत्रमा चलिरहेको द्वन्द्वकाे विश्लेषण गर्दै दोस्रो…