इनारमा खसेका ५ वर्षीय बालकको उद्दारको प्रयास जारी

मोरक्कोमा ३२ मिटर लामो साँघुरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनमा मंगलबार साँझ ती बालक इनारमा खसेका थिए । इनार साँघुरो भएकाले उद्दारकर्ताहरुले बालक खसेको इनार नजिकै त्यस्तै अर्को प्वाल बनाएर रायन नाम गरेका ती बालकसम्म पुग्ने प्रयास गरिरहेका छन् । उद्दार कार्यका लागि ५ वटा…