टोकियो । कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४० सम्ममा नवीकरणीय ऊर्जालाई आफ्नो ऊर्जाको शीर्ष स्रोत बनाउने योजना बनाएको छ । नयाँ योजनाअन्तर्गत सन् २०४० सम्ममा विद्युत उत्पादनमा सौर्य र वायुजस्ता नवीकरणीय ऊर्जाको अंश ४० देखि ५० प्रतिशत पुग्ने अपेक्षा गरिएको हो । यो अघिल्लो वर्षको २३ प्रतिशत र सन् २०३० सम्ममा ३८ प्रतिशत…