पेन्सन बुझ्न आफन्तकाे शबनै बोकेर कार्यालयमा…

डब्लिन । पैसाका लागि मानिसले के के सम्म गर्दा रहेछन् भन्ने उदाहरण दक्षिणपूर्व आयरल्यान्डकाे एक कार्यालयकाे घटनाले उदाङ्गाे पारिदिएकाे छ । यहाँका एक मानिसले पेन्सनका लागि मृत मानिसलाई पनि जीवित रहेकाे भन्दै पेस गरेका छन् । याे घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर उनका आफन्तले पेन्सन…