रुसको कुर्स्क क्षेत्रमा ३० जना उत्तर कोरियाली सैनिक मारिए वा घाइते भए : युक्रेन

काठमाडौं । युक्रेनले पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका बताएको छ । डिसेम्बर १४ र १५ तारिखमा कुर्स्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँ नजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको युक्रेनको सैन्य गुप्तचर निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । यस्तै…