इजरायलले गाजामा गरेको आक्रमणमा मेयरसहित २२ जनाको ज्यान गयो

काठमाडौँ । इजरायलले गाजामा गरेको आक्रमणमा दीर अल बलाह शहरका मेयरसहित २२ जनाको ज्यान गएको छ । हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको इजरायली डिफेन्स फोर्स (आईडीएफ) र हमास दुवैले पुष्टि गरेका बीबीसीले जनाएको छ । दीर अल बलाह शहरमा मात्रै १३ जनाको ज्यान गएको छ । यस्तै एउटा विद्यालयमा भएको आक्रमणमा एक शिशु…