सियोल । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन सङ्गठनलाई उद्धृत गर्दै जनाएको छ । गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ । तिनीहरुमध्ये ३८ जना पर्यटक यही स्थानबाट सम्पर्कविहीन भएको तथा बाँकी…