काठमाडौं । भारतीय प्रहरीले भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरिएको भारतीय सञ्चार माध्यम न्यूज १८ इण्डियाले बताएको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको न्यूज…