काठमाडौं । अङ्ग्रेजी पत्रिका वाल स्ट्रिट जर्नलको रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा थप १० हजार सेना पठाउने विचार गरिरहेका छन् । रिपोर्टअनुसार सम्भावित तैनाथीको उद्देश्य थप सैन्य विकल्पहरू सिर्जना गर्नु हो । ट्रम्पले इरानसँग शान्ति वार्ता गर्ने बारेमा विचार गरिरहेका बेला यो रिपोर्ट सार्वजनिक भएको हो । थप फौजमा पैदल सैनिकका साथै बख्तरबन्द गाडीहरू…