काठमाडौं । बंगलादेशको १३औँ संसदीय चुनावको मतगणना चलिरहँदा तारिक रहमान नेतृत्वको बीएनपीको स्पष्ट अग्रता रहेको छ । औपचारिक नतिजा भने त्यहाँको निर्वाचन आयोगले आजै बेलुकासम्म सार्वजनिक गर्ने अपेक्षा गरिएको अल जजिराले जनाएको छ । देशभर झन्डै ६१ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । यसपटकको चुनाव सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलोपटक भएको…