सुडानमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिस मारिएका संयुक्त राष्ट्रसङ्घको प्रतिवेदन

काठमाडौं । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजारभन्दा धेरै मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । गएको वर्ष अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र व्यापक मानवअधिकार हनन गरेको प्रतिवेदनमा भनिएको छ । शहरभित्र कम्तीमा ४ हजार ४०० जना र शहरबाट भाग्ने क्रममा १…