काठमाडौं । रुसले पूर्वी युक्रेनका थप दुई वटा गाउँ कब्जामा लिएको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले निकालेको विज्ञप्तिमा रुसी सेनाले उत्तर–पूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको क्रास्नोय गाउँलाई कब्जा गरेको उल्लेख छ । क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रुसले खार्किभको सबैजसो भागलाई घेरेको छ । यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा…