पोपद्वारा सुकीलाई शरण दिने प्रस्ताव

भ्याटिकन सिटी । पोप फ्रान्सिसले हिरासतमा रहेकी म्यानमारकी पूर्वनेता आङ सान सुकीलाई भ्याटिकन क्षेत्रमा शरण दिने प्रस्ताव गरेकाे इटालेली सञ्चारमाध्यमले मङ्गलबार बताएको छ । “मैले आङ सान सुकीको रिहाइको माग गरेँ र रोममा उहाँको छोरालाई भेटेँ, मैले उहाँलाई हाम्रो क्षेत्रमा शरण दिनका लागि भ्याटिकनलाई प्रस्ताव गरेको छु”, पोपले यसै महिनाको सुरुमा एसियाको भ्रमणका क्रममा जेसुइट…